मनिषा कोईरालाको डिभोर्स; दुई बर्षे बैबाहिक जीवनमा पूर्णविराम !

अभिनेत्री मनिषा कोईरालाले आफ्नो दुई बर्षे बैबाहिक जीवनलाई पूर्णविराम लगाएको भारतिय अनलाईनहरूले जनाएका छन् । भारतिय अनलाईन टाईम्स अफ इन्डिय, बलिउड हङ्गामा लगायतका अनलाईनले बैबाहिक जीवनमा टकराव आएपछि मनिषाले डिभोर्सको बाटो रोजेको बताएको छ । दुई बर्ष अघि आफू भन्दा ६ बर्ष कम उमेरका नेपाली व्यवसायी सम्राट दाहालसँग नेपालमा नै धुमधामसँग बिहे गरेकी अभिनेत्री मनिषाले बेला-बेला आफ्नो बैबाहिक जीवनको तिक्ततालाई फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा पोख्दै आएका थिईन् । अहिले मनिषाले डिभोर्सको कुरा सार्वजनिक गरिसकेकी छैनन् तर उनको निकट साथीले बैबाहिक जीवन अब सकिएको खबर दिएको...

आउँदो शुक्रबारदेखि मुलुकभर मालतीले भट्टी पसल खोल्ने

आउँदो शुक्रबारदेखि मुलुकभर मालतीले भट्टी पसल खोल्ने भएकी छन् । मालती पनि अरु कोही नभएर रेखा थापा हुनेछिन् । उनको प्रमुख भूमिका रहेको फिल्म 'मालतीको भट्टी' असार २९ देखि उपत्यका सहित मुलुकका झन्डै ५५ स्टेसनमा लाग्ने भएको हो । पारिवारिक सम्बन्धमा खटपट भएपछि भट्टीवाल्नीको सम्पर्कमा पुग्ने एक युवकको भूमिकामा जीवन लुइँटेल छन् । उनकी पत्नीको रूपमा नन्दिता लुइँटेलले अभिनय गरेकी छन् । गणेशदेव पाण्डे निर्देशित फिल्ममा अयुब केसी, सुनील थापा, उत्तम केसी, लक्ष्मी गिरी, सीपी पौडेल, आरपी भट्टराई लगायतको पनि अभिनय छ । कथा पाण्डेले नै लेखेका हुन्।फिल्मको...

नायीका जेसिका खड्काले आफ्नो निवासमा आत्महत्या गरिन

हिरोइन जेसिका खड्काले आत्महत्या गरेकी छिन् । बसन्तपुरमा रहेको आफ्नो निवासमा उनी पासो लगाएको अवस्थामा भेटिएकी हुन । ईटहरीकी उनी नवल खड्काको फिल्म आवाज मार्फत फिल्मी दुनियामा प्रवेश गरेकी हुन । उनले आवाज पछि जंगल क्वीन, अचानक, मेरो माया तिमिलाई,  जंगल लभ, लक्की सेभेन र भर्खरै छायाकंन सकिएको गहिराई भन्ने फिल्ममा खेलेकी थिईन् । उनको ओर्जिनल नाम ज्योति हो । जो प्रकाश ओझ भिडियो काण्डमा मुछिएकी एक पात्र हुन । यस्तै घटना स्थलमा पुगेका फिल्मीखबरका प्रधानसम्पादक सुमन गैरेले राति साढे १२ बजेको समय सम्म  जेसिकाको फोन कल रेकर्ड देखिएको घटना स्थलमा...

निर्माता छविराज ओझाले नायिका रेखा थापालाई छोडे

निर्माता छविराज ओझाले नायिका रेखा थापालाई छोडेका छन् । पारपाचुकेको हल्ला चलिरहेका बेला निर्माता छविराज ओझाले आफ्नी पत्नीको नाममा रहेका रेखा फिल्मस् नामको व्यानर र पत्नी रेखा थापालाई नै छाडेर नयाँ चलचित्र बनाउने भएका छन् ।निर्माता ओझाले रेखा फिल्म र रेखालाई छोड्न कै लागि छविराज प्रोडक्सन नामको फिल्म निर्माण कम्पनी दर्ता गरेका छन् । छविराज ओझाले छिट्टै बनाउन लागेको चलचित्रमा रेखा थापालाई समावेश नगर्ने भएका हुन् । चलचित्रका नामको न्वारन भैं नसके पनि निर्देशकमा सविर श्रेष्ठलाई ओझाले चयन गरेका छन् । तर यो चलचित्रमा पत्नी रेखालाई नराखेपछि छविले अर्की रेखालाई भने समावेश...

नायिका युना उप्रेतीले अमेरिकामा कोर्ट म्यारिजबाट दोस्रो बिहे

नेपाली चलचित्रकी नायीका युना उप्रेती सांस्क्रितिक कार्यक्रममा सहभागी हुने बहानामा केहि महिना अगाडी अमेरिका गएकी थिइन् ।युना अमेरिका प्रस्थान गरे लगत्तै उनको बिहे हुने हल्ला चलिसकेको थियो। अमेरिका पुगेर उतै बस्दै आएकी नायिका युना उप्रेतीले गत आइतबार बिहे पनि गरेकी छिन्। युनाले नायिका जल शाहकी जेठानीको भाइ विकास अधिकारी संग  बिहे गरेकी हुन्। यी दुईबीच नेपाल र अमेरिकबाट अनलाइन मार्फत गफगाफ भए पनि भेटघाट भने उतै मात्र भएको हो। अमेरिका पुगेपछि अनलाइनमा गफगाफ गरेको साथी खोज्दै युनाले विकासलाई भेटेकी थिइन्। भेटघाट गहिरो हुँदै एकअर्काको विचार र भावना मिलेपछि...

चलचित्र "तुलसी" नेपालमा ज्योतिषको सल्लाह अनुसार चल्ने

नायिका क्रृचा घिमिरेको निर्माण तथा उनकै पति शंकर घिमिरेले निर्देशन गरेको चलचित्र तुलसी नेपालमा ज्योतिषको सल्लाह अनुसार नै चल्ने भएको छ । यो सिनेमा चलाउने विषयमा शंकर अहिले ज्योतिषसँग सल्लाह पनि गरिरहेका छन् । उनले वनाएका अघिल्ला तिन चलचित्रले व्यापारीक रुपमा खासै सफलता प्राप्त गर्न नसकेकाले पनि शंकरका लागि तुलसी महत्वकाँक्षी चलचित्रको रुपमा रहेको छ । उनले भने, सम्भवत साउन महिनातिर यो सिनेमाका लागि समय मिल्छ होला ।यसैवीच, नेपालमा चल्नु अघि यो सिनेमा विश्वका विभिन्न २० देशमा चल्ने लगभग पक्का भइसकेको जानकारी प्राप्त भएको छ । निर्देशक घिमिरेले...

निर्देशक राजु गिरी र नायिका शशी खड्का बिचमा सेक्स सिनमा बिवाद

नेपाल चलचित्रका निर्माता, निर्देशक र नायिका बिच हुने विवाद प्राय चलचित्रमा भएको सिन कै विषयमा हुन्छ । किस सिन होस् या बेड सिन आखिर सेक्सकै मामिलामा लफडा हुने गर्दछ । चलचित्रलाई चर्चामा ल्याउन गरिएको होस् या त्यो साँचिकै असन्टुष्टीको कारणले भएको हो तर विवादले पुरै चलचित्र उधोगलाई तताउने गरेको छ ।यहि क्रममा यति बेला निर्देशक राजु गिरी र नायिका शशी खड्का बिचमा ठुलै विवाद  भएको छ । रिलिजको तयारीमा रहेको चलचित्र चन्द्रावतीमा समावेस गरिएको एउटा सिनका कारण निर्देशक गिरी र नायिका खड्का बिच पानी बाराबारको स्थिती आएको हो । राजकुमारीको भुमीकामा रहेकी शशी र सेनापतिको

चलचित्र 'चपली हाईट' हेर्न बिशेष गरी महिला दर्शक बढि

नेपाली चलचित्र हेर्ने दर्शकले नयाँ स्वाद खोजेको लूट देखि चपली हाईट सम्म रिलिज भएका सिनेमाले प्रस्ट्याएको छ । खासगरी भन्नु पर्दा छाडा शब्दको प्रयोग र नाङ्गिएका सिनले दर्शकलाई हलसम्म तान्ने 'लूट' र 'चपली हाईट' ले देखाए । जसरी लूटले एक किसिमको आश जगाएको थियो त्यो भन्दा बढि चपली हाईटले देखाएको छ ।शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'चपली हाईट' हेर्न बिशेष गरी युवावर्गको भिड देखियो । लूट हेर्न महिला दर्शक शुरूमा कम देखिएको थियो तर चपली हाईट हेर्न भने महिला दर्शक बढि देखिएको छ । चलचित्रमा प्रयोग गरिएका डाईलग र सिन हेरेर जति पुरूष दर्शक हाँस्थे त्यो भन्दा बढि महिला दर्शक हाँसेको पाईयो...

चलचित्र आई एम सरीले पूर्वका सिनेमा भवनहरुमा आक्रमक सफलता

माघ २७ बाट देशभरका हल मार्फत प्रदर्शनमा आएको चलचित्र आई एम सरीले पूर्वका सिनेमा भवनहरुमा आफ्नो आक्रमक कलेक्सनलाई निरन्तरता दिएको छ । पुर्वका ३ हल मार्फत रिलिज भएको चलचित्र सोमबारबाट बिर्तामोडको कृष्ण टाकिज र बिराटनगरको हिमालयन टाकिजबाट पनि प्रदर्शनमा आएको छ।कमै मात्र नेपाली सिनेमा प्रदर्शन हुने बिराटनगरमा आई एम सरीको डिमाण्ड बढेपछि हिन्दि चलचित्र उतारेर सो चलचित्र प्रदर्शनमा आएको हो ।  शुक्रबार र शनिबार राम्रो कलेक्सन गरेको चलचित्रको पिकअप र कलेक्सनको अनुपात हरेक दिन बढिरहेको रिपोर्टहरु प्राप्त भएको छ । बिशेषत चलचित्र हेरि सकेका दर्शकको...

'विजयपथ' एकसाथ नेपाल र भारतबाट प्रदर्शनमा आउने

बलिउडमा 'अग्निपथ' रिलिज भएकै दिन नेपालमा पनि 'विजयपथ' ले प्रदर्शन थाल्ने भएको छ । हृतिक रोशन अभिनित 'अग्निपथ' ले नेपालमा पनि एकसाथ रिलिज गर्दा पछिल्लो समय मुम्बईमा संघर्षरत नायक निखिल उप्रेतीको 'विजयपथ' ले पनि भारतका लगभग ४० स्टेसनसहित नेपालभरबाट प्रदर्शन थाल्ने बताएको छ । फिल्मका निर्माता तथा निर्देशक वसन्त निरौलाले सकभर एकसाथ नभए पनि केही दिनको फरकमा सिक्किम, दार्जिलिङ र भुटानका सीमावर्ती सहरमा पनि 'विजयपथ' लगाउनका लागि सेन्सर पास गरिसकिएको दाबी गरे । उनले फिल्म एक्सन प्रधान भएको बताउँदै राम्रो  व्यापार गर्नेमा आशावादी बन्दै... 

चलचित्र "मिस यू" को ग्लोबल मार्केटमा डिमाण्ड बढ्दै

नेपालमा फागुन ५ (फेब्रुअरी १७ तारिख) का दिन रिलिज हुन लागेको  चलचित्र "मिस यू"  को ग्लोबल मार्केटमा डिमाण्ड बढ्दै गईरहेको निर्देशक सुरेश दर्पण पोखरेलले बताए । कतारको दोहा स्थित दोहा सिनेमा हलमा फेब्रुअरी १० तारिखका दिन पहिलो स्क्रिनिङ गर्न लागिएको सो चलचित्र अष्ट्रेलियामा फेब्रुअरी १४ तारिखका दिन स्क्रिनिङ गरिने पोखरेलले जानकारी गराए । यस्तै डेनमार्कमा पनि फेब्रुअरी महिनामा नै रिलिज गर्न लागिएको बताउँदै पोखरेलले युरोपका करिब एक दर्जन देशमा चलचित्र रिलिज हुने बताए । अन्य देशमा पनि रिलिजका लागि कुरा भईरहेको उनको भनाई थियो । चलचित्रको पोस्टर देखि प्रोमो र गीत सार्वजनिक...

संभावना वोकेका नायिका खासै कोही पनि देखिएको छैन

नेपाली सिनेक्षेत्रमा नवनायिकाको आगमन निरन्तर भएपनि सम्भावना बोकेका नायिकाको भने अभाव देखिएको छ । चलनचल्तिका नायिकामा रेखा थापा र झरना थापाकै बर्चस्व भएपनि यि दुईको भन्दा अन्य विकल्पमा कोही पनि नायिका आउन सकेको देखिन्न । निरन्तर रुपमा बनेका सिनेमामा रेखा र झरना बाहेक अन्य नायिकाको उपस्थिति खासै संभावनायुक्त देखिएको छैन । अर्कोतिर नायिकाहरु अरुणिमा लम्साल, सञ्चिता लुईंटेल आमा भएर आराम गरिरहनु, नायिका ऋचा घिमिरे पनि आमा बन्ने तरखरमा रहेपछि नायिकाहरुको अभाव समेत देखिन थालेको छ, सिने क्षेत्रमा । फरक धारमा सिनेमा खेल्ने भनिएका निशा...

आगामी पुस २९ गते दुई नयाँ चलचित्र एकै साथ प्रदर्शन हुने

आगामी पुस २९ गते दुई नयाँ चलचित्र एकै साथ प्रदर्शन हुने भएका छन्। देशव्यापी प्रदर्शन हुने यी दुई चलचित्र हुन् 'सडक' र 'लुट'। प्रदीप  श्रेष्ठद्वारा निर्देशित 'सडक' मा रेखा थापा, आयुष रिजाल, अयुब केसी, सुमिना घिमिरे, सुनिलदत्त पाण्डे, हेमन्त बुढाथोकी आदि कलाकारले  मुख्य भूमिका निर्वाह गरेका छन्। हरि बराल प्रस्तुतकर्ता रहेको यो चलचित्र विन्देश्वरी सिने आर्टको ब्यानरमा निर्माण गरिएको हो। चलचित्रमा  चेतन सापकोटाको संगीत निर्देश्ान छ। यसैगरी सोही दिन प्रदर्शन हुने अर्को चलचित्र 'लुट' का निर्देश्ाक निश्चल बस्नेत हुन्। नगेन्द्र महर्जन  तथा माधव वाग्लेद्वारा निर्मित यो चलचित्रमा कर्मा, सौगात मल्ल, दयाहाङ राई...

नेपाली चलचित्रका दुई नायिकाले एकसाथ सन्यास लिने घोषणा

चलचित्र क्षेत्रमा आएको लामो समयम्म काम गरेपछि र लोकपि्रयताका हासील गरेपछि कलाकारहरु सन्यास लिने गर्दछन् । तर, पछिल्ला दुई दिनमा दुई नायिकाले एकसाथ सन्यास लिने घोषणा गरेपछि यसले धेरै प्रश्न उब्जाएको छ । नायिका सुमिना घिमीरेले आफ्नो पछिल्लो चलचित्र रङमा अभिनय गरेसगै चलचित्र नखेल्ने भन्दै सन्यास लिने घोषणा गरीन् । चलचित्र क्षेत्रमा हुने विभीन्न विकृती र विसंगीतले गर्दा पारिवारीक दवाव आएपछि सुमिनाले सन्यास लिएको वुझिएको छ ।केही दिन अघि मात्र एक साप्ताहीक पत्रीकामा सुमिना र एक निर्देशकको विषयमा समाचार आएको थियो । यसले, सुमिनालाई तनावमा समेत पारेको वुझिएको छ सुमिनाको...

चलचित्र 'पर्खि राख है' को होर्डिङ बोर्डबाट अन्य कलाकार असन्तुष्ट

मंसिर १६ गतेबाट देशभरका हलमा चल्न लागेको चलचित्र 'पर्खि राख है' को प्रचारप्रसारलाई निकै तिब्र पारिएको छ । हरेक टेलिभिजन देखि पत्रपत्रिका, अनलाईन तथा एफएमहरूमा सो चलचित्रका बारेमा जानकारी गराई राखिएको छ । त्यति मात्र हैन शहरमा चोकचोकमा चलचित्रको होर्डिङ बोर्ड समेत राखिएको छ ।चलचित्रको प्रचारप्रसारका लागि गतिलो माध्यमको रूपमा होर्डिङ बोर्डलाई लिने गरिन्छ । सायद यहि भएर पनि होला निर्माता नायक दिल श्रेष्ठले देशभरका मुख्य मुख्य शहरका चोक-चोकमा आफ्नो चलचित्र 'पर्खि राख है' को होर्डिङ बोर्ड राखेका छन् । उनले होर्डिङ बोर्ड त राखे तर आफ्नै अनुहार मात्र देखाएर... 

शाहरूख खानको 'रा वन'नचलेपछी' म छु नि तिम्रो'

भारतीय स्टार शाहरूख खानको मेघा प्रोजेक्टको फिल्म 'रा वन' हेर्न दमक चलचित्र मन्दिरमा दर्शक नगएपछी सो फिल्म उतार्दै रोज राणाको चलचित्र 'म छु नि तिम्रो' लगाईएको छ ।दमकको पाथिभरा चलचित्र मन्दिरमा प्रदर्शनरत 'म छु नि तिम्रो' हेर्ने  दर्शकको अत्याधिक घुइचो बढेपछी पाथिभरा चलचित्र मन्दिरका सञ्चालक चैतन्य बरालले संगै रहेको दमक चलचित्र मन्दिरबाट 'रा वन' उतार्दै 'म छु नि तिम्रो' लगाएका हुन् । 'रा वन'  लक्ष्मी पूजाको दिन देखि प्रदर्शनमा आएको थियो तर 'म छु नि तिम्रो' हेर्ने  दर्शक अत्याधिक आएपछी आफूले बाध्य भएर रावन उतार्नु परेको बरालले जानकारी दिए ।दर्शकको फ्लो बढेपछी उनले दमक चलचित्र मन्दिरलाई ...

हाम्रो माया जुनी जुनीलाई' को कथा 'मेरो राजेश दाई'सँग मेल

केही दिन देखि एउटा हल्लाले सिने उद्योग निकै ततातिरहेको छ । जुन हल्ला  क्याफे देखि फिल्म स्टूडियो अनि हरेक फिल्मी जमघटमा गफ गर्ने निहू पनि  बनेको  छ । तर चलेका ती हल्लामा कुनै सत्यता नरहेको सम्बन्धीत पक्षले जानकारी गराएका छन् ।कुरा हो प्रदिप उदयको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को बारेमा फैलाईएको हल्ला । हल्ला अनुसार आउदो भाईटीकाको दिनदेखि रिलिज हुने सो चलचित्र भर्खरै रिलिज भएको चलचित्र 'मेरो राजेश दाई' को कथासंग मेल खान्छ रे ! जुन कुरामा एक रत्ति सत्यता नरहेको निर्माता उदयले दावी गरेका छन् ।चलचित्र 'मेरो राजेश दाई' दाजुभाईको कथामा आधिरित चलचित्र भएकाले...

चलचित्र 'अन्दाज' लाई दशैं कै अवसरमा रिलिज गर्ने

हरेक पटक चाडबाडको समय मिलाएर चलचित्र रिलिज गर्ने निर्माता मध्येका एक हुन् छबिराज ओझा । गत बर्ष आफ्नै होम प्रोडक्सनको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' दशैंको अवसर पारेर छबिले रिलिज गरेका थिए । यस पटक पनि आफ्नै निर्माणमा बनेको चलचित्र 'अन्दाज' लाई दशैं कै अवसरमा रिलिज गर्दैछन् ।छबिराज ओझाको साथमा अशोक शर्मा र उज्ज्वल घिमिरेले संयुक्त रूपमा निर्माण गरेको चलचित्र 'अन्दाज' फूलपातीको दिन अर्थात असोज १६ गतेबाट मोफसलका हलहरूमा लाग्दैछ । काठमाण्डौमा भने टिकाको भोली पल्ट अर्थात असोज २० गते रिलिज हुँदैछ । रिलिजको समय नजिकिंदै गर्दा चलचित्रको प्रचार प्रसारलाई निकै तिब्रपारिएको...

मनीषा कोइराला फेरी अर्को फेसबुक स्टाटस फन्डामा फसिन

मनिषा कोइराला, पहिले यो नाम सुन्दरतासँग जोडिन्थ्यो । त्यो बेला कायम रह्यो जबसम्म उनले एक जना व्यापारीसँग विहे गरिन् । त्यसपछि यो नाम विवादास्पद परिवारको एक महिला भनेर चिनिन थाल्यो । परिवार विग्रेका धेरै नेपाली महिला त छन् तर यो चर्चाको अवसर सबैलाई जुर्दैन, मनिषा सुन्दरी हिरोइन भएको हुनाले अझै पनि उनको चर्चा गर्न छोडिदैन ।पारिवारिक खटपटले कहिले घर छोड्ने त कहिले आत्महत्याको प्रयास गरेको भनेर हाम्रै सोलिडारिटी खबरले समाचार प्रकाशित गर्दै आएको छ । फेरि उनको अहिले चर्चा छ । नेपाली बजारमा होइन, भारतीय पत्रपत्रिकामा ।अभिनेत्री कोइरालाको वैवाहिक जीवन पुनः एकपटक चर्चामा... 

ऋचा घिमिरे आफ्नो चलचित्र ब्रेक फेलको प्रचारमा ब्यस्त

चारैतिर तीजको रमझम सुरु भएपछि नायिकाहरु पनि तीज मनाउन ब्यस्त छन् । तर नायिका ऋचा घिमिरेलाई भने तीजको रौनकले छोएको छैन । प्रायः जसो नायिकाहरु तीजको अवसरमा आयोजना गरिएका बिभिन्न दर खाने कार्यक्रममा उपस्थित भएर नाचगान गरिरहेका छन् तर ऋचा भने आफ्नो पछिल्लो चलचित्र ब्रेक फेलको काममै व्यस्त छिन् ।यहि भाद्र १६ गते रिलिज हुन लागेको चलचित्र ब्रेक फेल रिलिजको अन्तिम तयारी गरिरहेको ऋचाले यस बर्षको तीज भने खल्लो हुने बताईन् । यस बर्षको तीजमा नाचगान गर्न नपाए पनि उनलाई खासै गुनासो छैन । किनकी उनी आफ्नै मेघाप्रोजेक्टको चलचित्र ब्रेक फेलकै काममा रमाईरहेकी... 

Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute