निर्देशक राजु गिरी र नायिका शशी खड्का बिचमा सेक्स सिनमा बिवाद

नेपाल चलचित्रका निर्माता, निर्देशक र नायिका बिच हुने विवाद प्राय चलचित्रमा भएको सिन कै विषयमा हुन्छ । किस सिन होस् या बेड सिन आखिर सेक्सकै मामिलामा लफडा हुने गर्दछ । चलचित्रलाई चर्चामा ल्याउन गरिएको होस् या त्यो साँचिकै असन्टुष्टीको कारणले भएको हो तर विवादले पुरै चलचित्र उधोगलाई तताउने गरेको छ ।यहि क्रममा यति बेला निर्देशक राजु गिरी र नायिका शशी खड्का बिचमा ठुलै विवाद  भएको छ । रिलिजको तयारीमा रहेको चलचित्र चन्द्रावतीमा समावेस गरिएको एउटा सिनका कारण निर्देशक गिरी र नायिका खड्का बिच पानी बाराबारको स्थिती आएको हो । राजकुमारीको भुमीकामा रहेकी शशी र सेनापतिको

चलचित्र 'चपली हाईट' हेर्न बिशेष गरी महिला दर्शक बढि

नेपाली चलचित्र हेर्ने दर्शकले नयाँ स्वाद खोजेको लूट देखि चपली हाईट सम्म रिलिज भएका सिनेमाले प्रस्ट्याएको छ । खासगरी भन्नु पर्दा छाडा शब्दको प्रयोग र नाङ्गिएका सिनले दर्शकलाई हलसम्म तान्ने 'लूट' र 'चपली हाईट' ले देखाए । जसरी लूटले एक किसिमको आश जगाएको थियो त्यो भन्दा बढि चपली हाईटले देखाएको छ ।शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'चपली हाईट' हेर्न बिशेष गरी युवावर्गको भिड देखियो । लूट हेर्न महिला दर्शक शुरूमा कम देखिएको थियो तर चपली हाईट हेर्न भने महिला दर्शक बढि देखिएको छ । चलचित्रमा प्रयोग गरिएका डाईलग र सिन हेरेर जति पुरूष दर्शक हाँस्थे त्यो भन्दा बढि महिला दर्शक हाँसेको पाईयो...

चलचित्र आई एम सरीले पूर्वका सिनेमा भवनहरुमा आक्रमक सफलता

माघ २७ बाट देशभरका हल मार्फत प्रदर्शनमा आएको चलचित्र आई एम सरीले पूर्वका सिनेमा भवनहरुमा आफ्नो आक्रमक कलेक्सनलाई निरन्तरता दिएको छ । पुर्वका ३ हल मार्फत रिलिज भएको चलचित्र सोमबारबाट बिर्तामोडको कृष्ण टाकिज र बिराटनगरको हिमालयन टाकिजबाट पनि प्रदर्शनमा आएको छ।कमै मात्र नेपाली सिनेमा प्रदर्शन हुने बिराटनगरमा आई एम सरीको डिमाण्ड बढेपछि हिन्दि चलचित्र उतारेर सो चलचित्र प्रदर्शनमा आएको हो ।  शुक्रबार र शनिबार राम्रो कलेक्सन गरेको चलचित्रको पिकअप र कलेक्सनको अनुपात हरेक दिन बढिरहेको रिपोर्टहरु प्राप्त भएको छ । बिशेषत चलचित्र हेरि सकेका दर्शकको...

'विजयपथ' एकसाथ नेपाल र भारतबाट प्रदर्शनमा आउने

बलिउडमा 'अग्निपथ' रिलिज भएकै दिन नेपालमा पनि 'विजयपथ' ले प्रदर्शन थाल्ने भएको छ । हृतिक रोशन अभिनित 'अग्निपथ' ले नेपालमा पनि एकसाथ रिलिज गर्दा पछिल्लो समय मुम्बईमा संघर्षरत नायक निखिल उप्रेतीको 'विजयपथ' ले पनि भारतका लगभग ४० स्टेसनसहित नेपालभरबाट प्रदर्शन थाल्ने बताएको छ । फिल्मका निर्माता तथा निर्देशक वसन्त निरौलाले सकभर एकसाथ नभए पनि केही दिनको फरकमा सिक्किम, दार्जिलिङ र भुटानका सीमावर्ती सहरमा पनि 'विजयपथ' लगाउनका लागि सेन्सर पास गरिसकिएको दाबी गरे । उनले फिल्म एक्सन प्रधान भएको बताउँदै राम्रो  व्यापार गर्नेमा आशावादी बन्दै... 

चलचित्र "मिस यू" को ग्लोबल मार्केटमा डिमाण्ड बढ्दै

नेपालमा फागुन ५ (फेब्रुअरी १७ तारिख) का दिन रिलिज हुन लागेको  चलचित्र "मिस यू"  को ग्लोबल मार्केटमा डिमाण्ड बढ्दै गईरहेको निर्देशक सुरेश दर्पण पोखरेलले बताए । कतारको दोहा स्थित दोहा सिनेमा हलमा फेब्रुअरी १० तारिखका दिन पहिलो स्क्रिनिङ गर्न लागिएको सो चलचित्र अष्ट्रेलियामा फेब्रुअरी १४ तारिखका दिन स्क्रिनिङ गरिने पोखरेलले जानकारी गराए । यस्तै डेनमार्कमा पनि फेब्रुअरी महिनामा नै रिलिज गर्न लागिएको बताउँदै पोखरेलले युरोपका करिब एक दर्जन देशमा चलचित्र रिलिज हुने बताए । अन्य देशमा पनि रिलिजका लागि कुरा भईरहेको उनको भनाई थियो । चलचित्रको पोस्टर देखि प्रोमो र गीत सार्वजनिक...

संभावना वोकेका नायिका खासै कोही पनि देखिएको छैन

नेपाली सिनेक्षेत्रमा नवनायिकाको आगमन निरन्तर भएपनि सम्भावना बोकेका नायिकाको भने अभाव देखिएको छ । चलनचल्तिका नायिकामा रेखा थापा र झरना थापाकै बर्चस्व भएपनि यि दुईको भन्दा अन्य विकल्पमा कोही पनि नायिका आउन सकेको देखिन्न । निरन्तर रुपमा बनेका सिनेमामा रेखा र झरना बाहेक अन्य नायिकाको उपस्थिति खासै संभावनायुक्त देखिएको छैन । अर्कोतिर नायिकाहरु अरुणिमा लम्साल, सञ्चिता लुईंटेल आमा भएर आराम गरिरहनु, नायिका ऋचा घिमिरे पनि आमा बन्ने तरखरमा रहेपछि नायिकाहरुको अभाव समेत देखिन थालेको छ, सिने क्षेत्रमा । फरक धारमा सिनेमा खेल्ने भनिएका निशा...

Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute