एजेन्सी मुम्बई - सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर घटना बास्तविक हो । बलीउडकी एकजना अभिनेत्री अलिसा खानले आफुमाथि शारिरीक छेडछाड गरेको आरोप बलिउड स्टार राखी वोहरामाथि संगीन लगाएकी छिन ।एजेन्सीमा उल्लेख गरिएका समाचार हरुका अनुसार अलिसाले आफ्नो नया फिल्मी माई माई हस्बैंड्स वाईफमाअभिनय गर्ने क्रममा स्टार राखी वोहराले एउटा हेटलको कोठामा छेडछाड गरेकी हुन । समाचार श्रोतका अनुसार अलीसा खान मलेसियाको क्वालालाम्पुरस्थित फिल्म सुटिङ्ग गरि रहेको बेला राखीले खानलाई एउटै कोठामा शेयर गरी बस्न प्रस्ताव गरेकी थिईन र खानले पनि एउटै कोठामा बस्न इच्छुक भएपछि राखीले ...
अलिसालाई यौन शोषण गरेको बताईएको छ ।
अलिसालाई यौन शोषण गरेको बताईएको छ ।
भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार अलिसाले भनेकी छन - राखीले म सँग सबैभन्दा पहिला फ्रेंच हुने कोसिस गरिन त्यसपछि सबै कपडा खोलिदिए र म माथि आक्रमण गरे जर्बजस्ती यौनाङ्गहरु चलाउन थालिन । समाचार एजेन्सीका अनुसार ए लिसाले स्वर मच्चाएपछि राखी ले उनलाई जबरजस्ती कोठामा बन्द गरि दिए र चाबीसमेत लगाईदिएको थियो ।
पछि एलिसाले मोबाईल फोन मार्फत सोही चलचित्रका अभिनेता पवन शर्मा र निर्माता बिनोद छपडालाई फोन गरेर जानकारी गराएपछि मात्र उनी मुक्त भएकी थिईन । यता एलिसाले राखी बिरुद्ध मुद्दा समेत दायर गरेकी छिन ।

















Nepalese Rupee Converter
